राशिफल

पाथिभरा माताको दर्शन गर्दै आज बुधबार तपाईंको राशिफल के कस्तो छ ? थाहा पाउनुहोस्

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा पनि सफलता पाइनेछ ।