मौसम / वातावरण

अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्नका लागि ११ सदस्यीय समिति गठन

अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्नका लागि ११ सदस्यीय समिति बनेको छ। समितिमा एमालेबाट ४, कांग्रेस र माओवादी केन्द्रबाट २/२, लोकतान्त्रिक समाजवादी, जनता समाजवादी र एकीकृत समाजवादीबाट १/१ जना सदस्य छन