मौसम / वातावरण

जियोले ‘द इम्मोर्टल अश्वत्थामा’ मा यी तीन मध्ये कसलाई देला अवसर ?

‘उरी : द सर्जिकल स्ट्राइक’जस्तो सुपरहिट फिल्म बनाएका निर्देशक आदित्य धर आफ्नो ड्रिम प्रोजेक्ट ‘द इम्मोर्टल अश्वत्थामा’लाई लिएर चर्चामा छन् । यो फिल्मलाई लिएर दिनहुँ नयाँ खबर बाहिर आइरहेका छन् ।