मौसम / वातावरण

उच्च क्षेत्रमा सुरू भयो हिमपात, चिसो बढ्यो

काठमाडौं,२३ मंसिर । मौसममा बदली आएसँगै उच्च पहाडी भेगमा हिमपात सुरु भएको छ । हिमपात भएपछि चिसो बढेर लेकाली क्षेत्रको जनजीवत प्रभावित भएको छ । ताप्लेजुङको पाथीभरा र आसपास क्षेत्र,