पर्यटन

सशस्त्रका हवल्दारले विदामा घर गएको बेला श्रीमतीको हत्या गरे

असार १२, काठमाडौं । कञ्चनपुरको भिमदत्त नगरपालिका-८ तिलाचौरमा एकजनाले फरुवाले हिर्काएर श्रीमती हत्या गरेका छन् । ३५ वर्षीय केशब कार्कीले खेतमा काम गरिरहेको अवस्थामा २६ वर्षीया श्रीमती सरस्वती कार्कीलाई फरुवाले