पर्यटन

दुई सय तीन केजी गाँजासहित ६ जना पक्राउ

साउन १८, काठमाडौं । दुई सय तीन केजी (दुई क्वीन्टल) गाँजासहित मकवानपुरमा ६ जनालाई पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले गाँजासहित ६ जनालाई