पर्यटन

गुल्मीमा वडाअध्यक्षद्धारा स्वास्थ्य चौकी भवन बनाउन निशुल्क रुपमा जग्गा प्रदान

गुल्मी । गुल्मीमा एक जना वडाअध्यक्ष आफनो जग्गा स्वास्थ्य चौकी भवन बनाउन प्रदान गर्नुभएको छ । जिल्लाको छत्रकोट गाउँपालिका वडानम्बर–३ का वडाअध्यक्ष तेजकान्त अर्यालले हर्दिनेटा स्वास्थ्य चौकीको भवन निर्माण गर्न आफ्नो