मंसिर १, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय सर्लाहीका नासु ईश्वरीप्रसाद भट्टराईविरुद्ध विशेष अदालतमा शुक्रबार मुद्दा दायर गरेको छ । आयोगका अनुसार नासु भट्टराई जग्गा रजिष्ट्रेशन पास