पुस १७, काठमाडौं । सोमबार बिहान साढे ४ बजे काठमाडौंको लैनचौरमा बा९० प १४०० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सकड पेटीमा ठक्कर खाई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।