रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशले रुसी अन्नको निर्यातमा लगाइएको प्रतिबन्ध हटाउनु पर्ने बताएका छन् । इरान र टर्कीका राष्ट्रपतिहरूसँगको वार्तापछि पुटिनले तेहरानमा पत्रकारहरूलाई भने, ‘हामी युक्रेनी अन्नको निर्यातमा सहजीकरण