अन्तराष्ट्रिय

भारतमा राज्य सभाका विपक्षी दलका१९ सांसद निलम्बित

भारतमा अधिवेशन अवरुद्ध गरेको भन्दै माथिल्लो सदन राज्य सभामा विपक्षी दलका १९ सांसदलाई साताभरका लागि निलम्बन गरिएको छ । ‘राज्यसभाबाट विपक्षी सांसदहरूलाई निलम्बन गर्ने निर्णय भारी हृदयले लिइएको थियो । मूल्यवृद्धिको