अन्तराष्ट्रिय

सबैभन्दा धनी व्यापारी रुसको आक्रमणमा मारिए

दक्षिणी सहर माइकोलाइभमा रुसी गोलाबारीमा परेर युक्रेनका सबैभन्दा धनी व्यापारी आफ्नी श्रीमतीसहित मारिएका छन् । ७४ वर्षीय ओलेक्सी भाडाटुर्स्की र उनकी श्रीमती रायसाको घरमा राति मिसाइल प्रहार हुँदा मृत्यु भएको स्थानीय