अन्तराष्ट्रिय

रुस्दीप्रति फ्रान्सको राष्ट्रपति म्याक्रोँले सहानुभूति दिदै भने यस्तो

शुक्रबार साँझ अमेरिकाको न्युयोर्कमा आक्रमणमा परेका चर्चित लेखक सल्मान रुस्दीमाथि फ्रान्सले सहानुभूति जनाएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले फ्रान्स उनको साथमा रहेको बताएका छन् ।  भारतीय मूलका ब्रिटिश अमेरिकी