अन्तराष्ट्रिय

फिफाद्वारा श्रीलंकालाई प्रतिबन्ध

तेस्रो पक्षको हस्तक्षेपको कारण देखाउँदै अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले श्रीलंकामाथि प्रतिबन्धको घोषणा गरेको छ । शनिबार बसेको फिफा काउन्सिलको बैठकले तेस्रो जनवरी २१ बाट प्रतिबन्धन लागू हुने कुरा बताएको छ