अन्तराष्ट्रिय

युएनआरडब्ल्यूए लाई इजरायलद्वारा प्रतिबन्ध

काठमाडौं । इजरायलले संयुक्त राष्ट्रसंघको प्यालेस्टिनी सहायता निकाय ‘युएनआरडब्ल्यूए’ लाई आफ्नो देश र नियन्त्रणमा रहेका क्षेत्रहरूमा काम गर्न प्रतिबन्ध लगाएको छ । प्रतिबन्धका लागि प्रस्तावित विधेयकमा इजरायली संसद (क्नेससेट) मा