अन्तराष्ट्रिय

वासिङटनको राजमार्गमा रेलको डिब्बा खस्दा कम्तीमा ६ को मृत्यु, सयौँ घाइते

पुस ४, काठमाडौं । अमेरिकाको वासिङ्टनमा रेलको डिब्बा राजमार्गमा खस्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा १०० भन्दा बढी घाइते भएका छन् । राजमार्गमाथि रहेको रेलमार्गमा गुडिरहेको रेलको