१२ वर्षपछि भारतमा पाकिस्तानी उच्चपदस्थ अधिकारीको भ्रमण भएको छ । स्वतन्त्रतापछि तीन पटक युद्ध गरेका यी दुई मुलुकबीच कट्टर दुस्मनीको अवस्था छ । पाकिस्तानका विदेशमन्त्री बिलवाल भुट्टो जरदारी सांघाई कोर्पोरेसनको