फागुन २८, काठमाडौं । एजेन्सी पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफमाथि एक व्यक्तिले जुत्ता प्रहार गरेका छन् । उक्त व्यक्ति जामिया नईमियाका पूर्व छात्र हुन् र उनी कथित रूपमा तहरीक–ए–लब्बैकका सदस्य पनि