चैत ४, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवान यात्रासम्बन्धी एक कानूनमा हस्ताक्षर गरेसँगै चीनले असन्तुष्टी जनाएको छ । अमेरिकाले ताइवानप्रतिको आफ्नो नीतिमा महत्वपूर्ण परिवर्तन गरेपछि चीन असन्तुष्ट बनेको हो