अन्तराष्ट्रिय

विश्वकपका भौतिक संरचना निर्माणका लागि गएका नेपाली कामदारलाई कतारले झण्डै ५० करोड रुपैयाँ क्षतिपूर्तिस्वरुप दिने घोषणा

चैत २०, काठमाडौं । सन् २०२२ मा विश्वकप आयोजनाका लागि रंगशाला लगायतका संरचना निर्माण गर्न ल्याइएका बिदेशी कामदारलाई कतारले क्षतिपूर्ति दिने भएको छ । बिश्वकपका लागि संरचना बनाउन नेपाल, बंगलादेश