अन्तराष्ट्रिय

बलात्कार अभियोगमा सांसद पक्राउ

चैत ३०, काठमाडौं । बलात्कार अभियोगमा भारतमा एकजना सांसद पक्राउ परेका छन् । भारतीय जनता पार्टीबाट उत्तर प्रदेश विधान सभामा निर्वाचित कुलदीप सेन्गर बलात्कार अभियोगमा पक्राउ परेका हुन् ।