अन्तराष्ट्रिय

चीनका ह्याकरले चोरिदिए अमेरिकी जलसेनाको डाटा

जेठ २९, काठमाडौं । एजेन्सी चीन सरकारका ह्याकरहरूले अमेरिकी जलसेनाको गोप्य डाटा चोरिदिएका छन् । यसमा समुद्रमुनि लडिने युद्धका योजना अर्थात् पनडुब्बीबाट आक्रमण गरिने नयाँ एन्टी–शिप क्षेप्यास्त्र बनाउने योजना पनि छ