असार १३, काठमाडौं । एजेन्सी भारतको महाराष्ट्रस्थित गोदिया जिल्लामा एउटा अनौठो उद्देश्यका लागि चुनाव भएको छ । त्यहाँको एक दम्पतिले आफ्नो नवजात शिशुको नामाकरण गर्नका लागि जनमत संग्रहको आयोजना गरेका छन्