साउन २, काठमाडौं । एजेन्सी उत्तरपश्चिम प्रान्त गोलान हाइटमा मंगलबार भएको हवाई आक्रमणमा परी सात जना सर्वसाधारण मारिएका छन् । इजरायलसँगको सीमा क्षेत्रमा पर्ने सो ठाउँलाई संवेदनशील क्षेत्र मानिन्छ ।