अन्तराष्ट्रिय

गर्मीका बीच पोर्चुगलको जंगलमा डढेलो, ८०० अग्निनियन्त्रकले आगो निभाउने प्रयास

साउन २२, काठमाडौं । पोर्चुगलमा तापक्रमले कीर्तिमान बनाउँदै गर्दा त्यहाँका जंगलमा भयंकर डढेलो लागेको छ । अल्गार्भे नामक स्थानको मोन्चिकमा ८०० अग्निनियन्त्रकले आगो निभाउने प्रयास गरिरहेका छन् । उनीहरूलाई पानी