अन्तराष्ट्रिय

कोरोनाको नयाँ भेरिएन्ट पत्ता लागेको छैन् नेपालमा ; डब्लुएचओ

काठमाडौं  । विश्व स्वास्थ्य संगठनले नेपालमा कोरोना भाइरसको कुनै नयाँ स्वरुप पुष्टि नभएको प्रष्ट्याएको छ । बेलायतबाट प्रकाशित हुने पत्रिका डेली मेलले आफ्नो बुधबारको अङ्कमा कोरोना भाइरसको ‘नेपाली स्वरुप’ भनेर समाचार