कमाठमाडौं। यसै वर्ष युभेन्टसबाट म्यान्चेस्ट युनाइटेड आएका क्रिस्टियानो रोनाल्डोले बुधबारको खेलमा क्लबका लागि महत्वपूर्ण गोल गरे। उनले इन्जुरी समयमा गरेको गोलसँगै युनाइटेडले भिल्लारियललाई २(१ गोल अन्तरले हराउन सफल भयो ।