स्वास्थ्य / जीवनशैली

८ प्रहरीसहित गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना पुष्टि

पोखरा , ८ जना प्रहरी कर्मचारीसहित गण्डकी प्रदेशका थप ५० जना कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा २९, गोरखामा १३, बाग्लुङमा ३ र तनहुमा ५ जना संक्रमित थपिएको गण्डकी