स्वास्थ्य / जीवनशैली

हिमाली जिल्लामा प्रतिकूल मौसमका कारण  एचपीभी खोप अभियान प्रभावित

काठमाडौं । प्रतिकूल मौसमका कारण हिमाली चार जिल्लामा पाठेघरको मुखको क्यान्सर बिरुद्धको (एचपीभी) खोप अभियान प्रभावित भएको छ । मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा एचपीभी खोप अभियान स्थगित गरिएको स्वास्थ्य