सामाजिक

बानेश्वरको संसद भवन अगाडी सिक्का बेच्दै जीवन गुजारा चलाउँदै पार्वती

मन्जिल कन्दङवा  (प्रशिक्षार्थी पत्रकार) आयोखबर :  काठमाडौं स्थित नयाँ बानेश्वरको पिपलबोटमुनी बोरा ओछ्याएर सानो सडक पसल खोलेर आफ्नो जीविको पार्जन गर्ने गर्छिन् पार्वती थापा । भारतको दार्जिलिङको मिरिकमा जन्मिएकी उनी सात