विविध

मेलम्चीको पानी कहिले आउँछ, मिति तोक्न सकिदैन मन्त्री मगर

काठमाडौं खानेपानी मन्त्री विना मगरले इटालियन ठेकेदार कम्पनी सिएमसीकै कारण सरकारले मेलम्चीको खानेपानी काठमाडौंमा आउने मिति सार्दै जानु परेको बताउनु भएको छ । मन्त्री मगरले कम्पनीले सहमति कार्यान्वयन नगरेकै कारण