विविध

अध्ययन भन्छ- कोरोना महामारी नियन्त्रण गर्न कम्तिमा ६ हप्ता लकडाउन

कोरोना भारइसको संक्रमण नफैलिओस् भनेर नेपाल सरकारले चैत ११ गतेदेखि देशभरि लक डाउन गरेको छ।  सुरूमा एक हप्ताका लागि भनिएको लक डाउन थपेर दुई हप्ता पुर्‍याइएको छ। धेरै मानिसहरूलाई लक