विविध

विमानस्थलबाट सुनको गरगहनासहित दुई जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको गरगहनासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंबाट श्री एयरलाइन्सको उडानमार्फत विराटनगर जान लागेका कैलालीको बदगोरिया गाउँपालिका(१ का ३० वर्षीय बोधराज भण्डारी र