विविध

रियल मड्रिड क्वार्टर फाइनलबाटै आउट

माघ ११, काठमाडौं । अप्रत्यासित हार व्यहोर्दै रियल मड्रिड कोपा डेल रे फुटबलको क्वार्टरफाइनलबाट बाहिरिएको छ । बुधबार राति भएको खेलमा रियल मड्रिडले दोस्रो लेगमा २–१ को हार व्यहोरेको छ