विविध

कारागारबाटै प्रवचनका लागि बलात्कारीले मागे, अदालतसँग अनुमति

माघ ९, काठमाडौं । (एजेन्सी) साध्वीहरूलाई बलात्कार गरेको आरोपमा २० वर्षको कारावास सजाय काटिरहेका डेरा सच्चा सौदा प्रमुख गुरमीत राम रहीमले जेलबाटै प्रवचन दिन पाऊँ भनी पञ्जाब–हरियाणा अदालतसमक्ष निवेदन दर्ता