माघ २८, काठमाडौं । इजरायलले सिरियामा ३० वर्षयताकै ठूलो आक्रमण गरेको दावी गरेको छ । इजरायली सैनिक प्रवक्ताले बीबीसीसँग कुरा गर्दै भनेका छन्, ‘दमास्कमा १२ सैन्य क्याम्पलाई हामीले निशाना बनायौं