विविध

सेनाले सबै सांसदलाई संसद् भवनबाहिर फ्याँक्यो : माल्दिभ्स संकट

फागुन ४, काठमाडौं । एजेन्सी माल्दिभ्समा सेनाले बुधवार सबै सांसदहरूलाई संसद् भवनबाहिर फ्याँकिदिएको छ । सांसदहरूलाई फ्याँकेको तस्वीरहरू विपक्षी माल्दिभियन डेमोक्रेटिक पार्टी (एमडीपी) ले ट्वीट गरेर सार्वजनिक गरेको छ ।