फागुन १६, काठमाडौं । सिरियामा भएको आक्रमणको विरोधमा नेपालको वीरगञ्जमा प्रदर्शन भएको छ । आक्रमणमा मारिएका बालबालिका प्रति श्रद्धाञ्जली दिँदै यहाँका मुुस्लिम अगूवाहरुले प्रदर्शन र शान्तिको याचना गरेका हुन् ।