विविध

किन राजधानीका यी क्षेत्रमा आज दिनभर “लोडसेडिङ” हुने ?

चैत १५, काठमाडौं । राजधानीका विभिन्न क्षेत्रमा आज दिनभर लोडसेडिङ हुने भएको छ । मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छाउने कार्यलाई सहजीकरण गर्न प्राधिकरणले विद्युत्त आपूर्ति बन्द गर्न लागेको हो ।