साउन २८, काठमाडौं । काठमाडौंको गोंगबुबाट बेपत्ता भएका बालक सिजान्त महतको खोजी जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीको अपराध महाशाखा र काठमाडौं परिसरले संयुक्त रूपमा बालकको खोजी गरिरहेको हो