वीरगञ्ज । केबीआई इँटा उद्योगका सञ्चालक भट्टामा परेर गम्भीर घाइते भएका छन् । सखुवा पर्सौनी गाउँपालिका-२ का ५० वर्षीय कलाम मियाँ आफ्नै उद्योगको भट्टामा परेर गम्भीर घाइते भएका हुन् ।