काठमाडौं । मन्त्रिपरिषद बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजे बस्ने बैठकमा कोरोना महामारी रोकथाम र नियन्त्रणका उपायका बारेमा छलफल हुने छ । मुलुकमा कोरोना संक्रमणको