पर्यटन

राष्ट्रपतिले जारी गरेको नागरिकता अध्यादेशविरुद्ध आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले जारी गरेको नागरिकता अध्यादेशविरुद्ध परेको रिटमा आज सवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरीप्रसाद खतिवडाको