पर्यटन

तीन सय दुई प्रहरी निरिक्षकहरुको सरुवा सूचीसहित

कात्तिक १३, काठमाडौं । नेपाल प्रहरीले लामो समयदेखि रोकिएका प्रहरी निरिक्षकहरुको एकै पटक ठूलो परिणाममा सरुवा गरेको छ । प्रहरी मुख्य कार्यालयले आईतबार निरिक्षकहरुको सरुवा गरेको वेभसाईडमा उल्लेख छ ।