मंसिर २, काठमाडौं । एक साताअघि झापाकी एक महिलाको फेसबुकमा लन्डनबाट म्यासेज आयो, ‘तपाईंको प्रोफाइल हेरेर म धेरै प्रभावित भएँ । मायाको चिनोस्वरुप केही सामान र त्यसभित्र नगद पनि पठाउँदैछु