काठमाडौं । आफूहरु माओवादी नै रहेको भन्दै सर्वोच्च अदालतमा मुद्धा दायर गरेका पूर्वमाओवादीहरुको मागबमोजिम आदेश दिन नमिल्ने सर्वोच्च अदालतले फैसला गरेको छ । साउन १३ गते नेकपा एमालेमा प्रवेश गरेका