पर्यटन

इलाम जिल्लाको गाउँपालिकामा बम विष्फोट, भवनको छत भ्वाङ पर्यो

वैशाख २, काठमाडौं । इलाम जिल्लाको दक्षिणी गाउँपालिका चुलाचुलीको भवनमा अज्ञात समूहले बम विष्फोट गराएको छ । विष्फोटबाट गाउँपालिकाको सभा हल र कार्यपालिकाको बैठक कक्ष पूर्णरुपमा क्षति भएको छ ।