अन्तराष्ट्रिय

बंगलादेशकी प्रधानमन्त्री हसिनाले दिइन राजीनामा, अब देश छोड्ने

काठमाडौँ । देशमा हिंसात्मक प्रदर्शनपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । उनले सोमबार राजीनामा दिएसँगै देश छाडेको बताइएको छ । बीबीसीको बांग्ला सेवाका अनुसार बंगलादेशको प्रधानमन्त्री निवासमा प्रदर्शनकारी