अन्तराष्ट्रिय

अमेरिकी राष्ट्रपति जो बाइडनका छोराले कर छलीका आरोप स्वीकारे

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनका छोरा हण्टर बाइडनले संघीय कर छलीका सबै नौं वटा आरोपमा दोष स्वीकार गरेका छन् । घटनाले संघीय अभियोजकहरूलाई चकित पारिदिएको छ । मुद्दा परीक्षणको