यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

१ फाल्गुन २०८०, मंगलवार ०८:०४

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिकगरेको छ ।

राष्ट्र बैंकका अनुसारआज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५१ पैसा र बिक्री दर १३३रुपैयाँ ११ पैसा पुगेको छ ।युरो एकको खरिद दर १४२ रुपैयाँ ७१ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ३६ पैसा रहेको छ ।

यस्तै, बेलायती पाउण्ड एकको खरिद दर१६७ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्री दर १६७ रुपैयाँ ९४पैसा रहेको छ । आज कतारी रियालको एकको खरिद दर ३६ रुपैयाँ ३४पैसा र बिक्री दर ३६ रुपैयाँ ५० पैसा रहेको छ ।